रसायनशास्त्र स्नातकोत्तर तहको परीक्षा तालिका परिवर्तन

काठमाडौं । त्रिवि विश्वविद्यालयले रसायनशास्त्र स्नातकोत्तर तहको परीक्षा तालिका परिवर्तन गरेको छ । 

सोमवार विज्ञान तथा प्रविधि अध्ययन संस्था डीनको कार्यालयले विज्ञप्ति जारी गर्दै रसायनशास्त्र स्नातकोत्तर तहको परीक्षा तालिका परिवर्तन भएको जानकारी दिएको हो । 

साथै नयाँ परीक्षा तालिका समेत सार्वजनिक गरेको छ । 

नयाँ परीक्षा तालिका अनुसार वैशाख २२ गतेदेखि रसायनशास्त्र स्नातकोत्तर तहका परीक्षा शुरु हुने छ भने वैशान २९ गते परीक्षा सकिने छ । 

नयाँ परीक्षा तालिका


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?