इन्सपेक्टर पदमा क–कसको भयो बढुवा ? (नामावलीसहित)

काठमाडौं– नेपाल प्रहरीका ५४ प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिमो मंगलबार  बसेको बैठकले रिक्त रहेको इन्सपेक्टरको सो पदमा ५४ जनालाई बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?