नेकपा जिल्ला सचिवमा मनोनित न्यौपानद्वारा राजीनामा

रुपन्देही । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देही जिल्ला सचिवले पदबाट राजीनामा दिएका छन् । 

पार्टी एकता प्रकृयामा असन्तुष्ट जनाउँदै सचिव दधिराम न्यौपानेले मंगलवार पदबाट राजीनामा दिएका हुन् । 

सोमवार नेकपा पार्टी एकता अन्तर्गत घोषणा भएका जिल्ला कमिटीको नेतृत्वमा प्रदेशसभा सदस्य एवं नेकपा केन्द्रीय सदस्य न्यौपाने सचिवमा मनोनित भएका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?