पोखरेल सिभिल बैंकको सिइओमा नियुक्त

काठमाडौं । सुनिल पोखरेल सिभिल बैंकको डेपुटी सिइओमा नियुक्त भएका छन्। 

पोखरेल बैंकको सञ्चालक समितिले रिक्त रहेको डपुटी सिइओमा नियुक्त भएका हुन् । पोखरेल म्यानमारको एशिया ग्रीन डेभलपमेण्ट बैंकमा रिटेल बैंकिङ्ग प्रमुखको रुपमा कार्यरत थिए ।

उनले अब आगामी जेठ एक गतेदेखि सेवा कार्यभार सम्हाल्ने छन् । पोखरेलले म्यानमारको बैंकमा २८ वर्षसम्म काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?