पाल्पामा जन्ती बोकेको जीप दुर्घटना, ५ को मृत्यु

काठमाडौं । पाल्पाका जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । 

पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ४ मित्यालमा लु १ ज १९४१ नम्बर जन्ती बोकेको जीप दुर्घटना भएको हो । 

थप विवरण आउन बाँकी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?