सुनको भाउ फेरि घट्यो

काठमाडौं । विगत ४ दिनयता नेपाली बजारमा सुनको भाउ निरन्तर घटिरहेको छ ।  

भाउ घट्दै जाने क्रममा बिहीवार सुनको भाउ तोलामा ५९ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ५९ हजारमा काराबार भइरहेको छ । चाँदी भने रु ७ सय १५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?