कति पुग्यो सुनको मूल्य ?

काठमाडौं । बिहीवार सुनको भाउ स्थिर रहेको छ । बुधवार तोलामा ५९ हजार ७ सयमा कारोबार भएको छापावाल सुन बिहीवार पनि यही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ५९ हजार ४ सयमा कारोबार भइरहेको छ । 

यस्तै आज चाँदी भने तोलामा ७ सय २५ मा कारोबार भइरहेको छ ।

बुधवार चाँदी  तोलामा रु ७ सय २० मा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?