रामेछाप केन्द्रविन्दू भएर भूकम्प

काठमाडौं । शनिवार बिहान रामेछापमा भूकम्प गएको छ । 

बिहान ११ बजेर २ मिनेटमा रामेछापको गम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको हो । 

यसअघि जेठ ७ गते लमजुङ केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टरको परकम्प गएको थियो । 

यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?