काठमाडौँको दुइ स्थानमा कुकर बम विष्फोट

काठमाडौंको सुकेधारा र घट्टेकुलोमा कुकर बम भएको प्रहरीले जनाएको छ । 

काठमाडौँको सुकेधाराको एक सैलुन र घट्टेकुलोस्थित एक घरमा अपराह्न उस्तै प्रकृतिका दुई  विष्फोट भएको थियो ।

प्रहरीको अनुसन्धानबाट उक्त बम कुकर बम  भएको जनाएको छ । दुबै घटनास्थलमा सिलिण्डर भेटिएको छ तर, त्यसमा कुनै क्षति भएको छैन ।प्रहरीको भनाई छ । 

 

घट्टेकुलोमा विप्लव समूहको नेपाल बन्द सफल पारौं भन्ने पर्चा भेटिएको प्रहरीले जनाएको छ भने विष्फोटमा परि घाइते भएका रविन केसी विप्लव समूहका विद्यार्थी नेता भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?