काठमाडौंमा विस्फोट : तीन जनाको  मृत्यु, घाइतेको उपचार हुँदै

आइतबार अपराह्न सुकेधारा र घट्टेकुलोमा भएको विस्फोटमा परी तीन जनाको मृत्यु भएको छ। सुकेधारामा दुई जना र घट्टेकुलोमा एक जनाको मृत्यु भएको प्रहरीले  जनाएको छ । 

सुकेधारा र घट्टेकुलो विस्फोटमा घटनास्थलमा एक एक जना र सुकेधारामा भएको विस्फोटमा घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । 

घटना नियोजित भएको प्रहरीले दाबी गरेको छ। 
सुकेधारमा विस्फोट हुँदा ६ जना र अनामनगरमा दुई जना घाइते भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?