राजधानीको नागढुंगामा पनि बम विस्फोट दुई जना घाइते

काठमाडौं– राजधानीको नागढुंगामा पनि बम विस्फोट भएको छ ।

चन्द्रागिरि नगरपालिका–३ नागढुंगा आइतबार राति बम विस्फोट  हुँदा दुई जना घाइते भएको छ ।
थानकोटका डिएसपी कुमार थापाले घटनामा दुई जना घाइते भएको पुष्टि गरे ।
आजै राजधानीको दुई स्थानमा भएको बम विस्फोटमा तीन जनाको मृत्यु हुनुका सागै ७ जना घाइते भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?