प्रचण्डले यसो भने बिप्लवलाइ, मान्लान् त बिप्लव ?

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एक दिन नेत्रविक्रम चन्द (विप्लव) पनि नेकपामा आउने दाबी गरेका छन् ।

विप्लव समूहका नेता पदम राईलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले  विप्लव समूहले लिएको बाटोबाट गन्तव्यमा नपुगिने भन्दै उनले भने,  ‘एक दिन विप्लव पनि यही ठाउँमा आएर जोडिनुपर्छ ।

उनले अरु कम्युनिस्ट घटकहरुलाई पनि एकतामा आउन आहृवान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?