मुस्लिम धर्मावलम्बीहरूले यसरी मनाए ईद उल फितर

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज बिहानदेखि ‘ईद उल फित्र’ पर्व धार्मिक आस्था एवं उत्साहका साथ मनाइरहेका छन् ।  आत्मशुद्धिका लागि एक महीनासम्म मनाइएको रमदान पर्वको पूर्वसन्ध्यामा चन्द्रमा अवलोकनपछि आज बिहानदेखि ईद उल फित्र पर्व मनाउन लागिएको हो ।

यस पर्वको अवसरमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नानन गरी नयाँ वस्त्रधारण गर्ने र  मस्जिदमा पुगेर नमाज पढ्ने गरेका छन्  
देशको विभिन्न ठाउँका मुस्लिम धर्मावलम्बीहरूले यसरी मनाए ‘ईद उल फित्र’ । हेर्नुहोस् लोकपथको लेन्सबाट कैद भएका तस्वीर

तस्वीरः बिप्लव जमकटेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?