बुधबार १९ मङ्सिर, २०७५ Thursday, 20 June, 2019

सरिता लामिछानेलाई हराउँदै रवी भए चलचित्र कलाकार सङ्घका अध्यक्ष

नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजय भएका छन् ।

शनिबार सम्पन्न भएको निर्वाचनमा उनले २१८ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गरेका थिए ।


ADVERTISEMENT

यस्तै उपाध्यक्षद्वयमा रजिता उप्रेती र सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी, सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी भएका छन् । कोषाध्यक्षमा सुनिल कटवाल यसअघि नै निर्विरोध निर्वाचित  भइसकेका थिए ।

सङ्घको १७आँै साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।

Leave a comment