गुठी विधेयकको विरोध गर्नेमाथि प्रहरीले हान्यो पानीको फोहरा

काठमाडौं । गुठी विधेयकको विरोध गर्दैै माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीले पानीको फोहोरा हानेर हस्तक्षेप गरेको छ ।

माइघीघर मण्डलामा प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले पानीको फोहोरा हानेको छ ।

गुठी विधेयकका कारण धर्म संस्कृतिमाथि आक्रमण भएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै विभिन्न संघ संस्थाको अगुवाईमा सर्वसाधारण प्रदर्शनमा उत्रिएका थिए ।

 तस्वीर : (सामाजिक सञ्जालबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?