मोरङमा खोलाले बगाएर एकको मृत्यु

काठमाडौं । मोरङमा खोलाले बगाएर मृत्यु एकको भएको छ । लेटाङ नगरपालिका-२ हाटखोलाका ७५ वर्षीय खड्गकुमार मगरको स्थानीय नक्सल खोलाले बगाउँदा मृत्यु भएको हो ।

शुक्रबार बिहान ७ बजे दिसा बस्न खोलामा गएका मगरलाई खोलाले बगाएको हो। मगर मृत भेटीएपछि स्थानीयले प्रहरीलाई जानकारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?