गोबिन्द केसीलाई पक्राउ गर्नु शक्तिको दुरुपयोगः डा. लोहनी

काठमाडौं– एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा प्रकाश चन्द्र लोहनीले डा गोविन्द केसीलाई पक्राउ गरिएकोमा विरोध गरेका छन् उनले एक विज्ञप्तिमार्फत केसी सामाजिक, न्याय र कानुनी राज्यको लागि संघर्षरत व्यक्ति भएको उल्लेख गर्दै अपराधीलाई जस्तो गरेर थुन्नु शक्तिको दुरुपयोग भएको छन् उनले केसीको तत्काल रिहाईको माग समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?