लकडाउनका कारण आमाको मुख हेर्ने दिन सुनसान देखियो मातातीर्थ

लोकपथ संवाददाता
0
Shares
;’g;fg dftftLy{ sf7df8f}F, !! j}zfv M aGbfaGbLsf sf/0f ;’g;fg b]lvPsf] dftftLy{ . sf]/f]gf efO/; ;ªqmd0f /f]syfd tyf lgoGq0fsf nflu ;/sf/n] nfu” u/]sf] ns8fpgsf sf/0f cfdfsf] d’v x]g]{ lbg ;w}F d]nf nfUg] sf7df8f}Fsf] rGb|flul/ gu/kflnsf–^ df kg]{ dftftLy{ cfh ;’g;fg 5 . t:jL/ M /Tg >]i7, /f;;

काठमाडौं । बन्दाबन्दीका कारण मातातीर्थ सुनसान देखिएको छ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण आमाको मुख हेर्ने दिन सधैँ मेला लाग्ने काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ मा पर्ने मातातीर्थ बिहीबार सुनसान देखिएको हो ।

हरेक वर्ष आमाको मुख हेर्ने दिन त्यहाँ मानिसहरुको भिडभाड लाग्ने गर्दथ्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?