काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् ।
आइतवार बसेको मन्त्रीपरिषद्को बैठक सकिएसँगै ओली शीतलनिवास पुगेको स्रोतले जनाएको छ ।
आज बसेको मन्त्रीपरिषद्को बैठकले आगामी बैशाख २५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया