काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बन्दै आएको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वमा २ लाख ३९ हजार ६०४ जनाको मृत्यु भएको छ भने ३४ लाख १ हजार २२५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १० लाख ८१ हजार ६७६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५१ हजार ३५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै अमेरिकामा यो समाचार तयार पार्दासम्म ६५ हजार ७७६ जनाको मृत्यु भएको छ भने ११ लाख ३१ हजार ४५२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै २३ जनाको मृत्यु भएको छ भने ४२२ जना नयाँ संक्रमित आजै थपिएका छन् । त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २४ हजार ८२४ जनाको मृत्यु भएको ५ भने २ लाख ४२ हजार ९८८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण २८ हजार २३६ जनाको मृत्यु भएको छ भने २ लाख ७ हजार ४२८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २७ हजार ५१० जनाको मृत्यु भएको छ भने १ लाख ७७ हजार ४५४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै कोरोना भाइरसको महामारीका कराण फ्रान्समा २४ हजार ५९४ जनाको मृत्यु भएको छ भने १ लाख ६७ हजार ३४६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कराण ६ हजार ७३६ जनाको मृत्यु भएको छ भने १ लाख ६४ हजार ७७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार २५८ जनाको मृत्यु भएको छ भने १ लाख २२ हजार ३९२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कराण अहिलेसम्म १ हजार १६९ जनाको मृत्यु भएको छ भने १ लाख १४ हजार ४३१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६हजार ९१ जनाको मृत्यु भईसकेको छ भने ९५ हजार ६४६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ब्राजिलमा आज मात्रै महामारीका कारण २ जनाको मृत्यु भएको छ भने आज नै त्यहाँ थप ९३ जनालाई संक्रमण भएको छ । त्यहाँ अहिलेसम्म ६ हजार ४१२ जनाको मृत्यु भएको छ भने ९२ हजार २०२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै छिमेकी देश चीनमा अहिलेसम्म कोरोना भाइरसको कारण ४ हजार ६३३ जनाको मृत्यु भएको छ भने ८२ हजार ८७५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै त्यहाँ आज थप १ जना नयाँ स.क्रमित थपिएका छन् । त्यस्तै क्यानडामा कोरोना भाइरसको महामारीका कारण ३ हजार ३९१ जनाको मृत्यु भएको छ भने ५५ हजार ६१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कराण अहिलेसम्म ७ हजार ७०३ जनाको मृत्यु भएको छ भने ४९ हजार ३२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै पेरुमा कोरोना भाइरसबाट १ हजार १२४ जनाको मृत्यु भएको छ भने ४० हजार ४५९ जनालाई संक्रमण भएको छ । त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ८९३ जनाको मृत्यु भएको छ भने ३९ हजार ७९१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण १ हजार २२३ जनाको मृत्यु भएको छ भने ३७ हजार ३३६ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ७९ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै स्विट्जरल्याण्डमा कोरोना भाइरसको महामारीका कारण १ हजार ७५४ जनाको मृत्यु भएको छ भने २९ हजार ७०५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै इक्वेडरमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार ६३ जनाको मृत्यु भएको छ भने २६हजार ३३६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै पोर्चुगलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार ७ जनाको मृत्यु भएको छ भने २५ हजार ३५१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै स्विडेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ६५३ जनाको मृत्यु भएको छ भने २१ हजार ५२० जनालाई संक्रमण भएको छ ।
त्यस्तै आयरल्याण्डमा महामारीबाट १ हजार २६५ जनाको मृत्यु भएको छ भने २० हजार ८३३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका कारण १ हजार ९७२ जनाको मृत्यु भएको छ भने २० हजार ७३९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै त्यहाँ १ हजार ५१५ जना नयाँ संक्रमित थपिएका छन् भने आजै त्यहाँ ११३ जनाको मृत्यु भएको छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा १५६ जनाको मृत्यु भएको छ भने आज मात्रै विश्वमा अहिलेसम्म २ हजार ७५२ जना नयाँ संक्रमित थपिएका छन् ।
यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :
चीनमा नयाँ खतरा ! बिना लक्षणका कोरोना संक्रमित ९८० भन्दा धेरै
२० दिन यता देखिएका छैनन् उत्तर कोरियाका नेता किम जोंग उन
लगातार एक पछि अर्को संकट, वैज्ञानिकले दिए चेतावनी !
कोरोना भाइरस चीनबाटै लिक भएको मसँग प्रमाण छ : अमेरिकी राष्ट्रपति
कोरोना भाइरस सुँघेर पत्ता लगाउन जनावरलाई ‘ट्रेनिङ’
कोरोना संक्रमित पुरुषलाई महिलाको ‘सेक्स हर्मोन’ले बचाउन सक्ने
कोरोनाबारे वैज्ञानिकको नयाँ खुलासा !
दुर्लभ खगोलीय दृश्य : पृथ्वीको नजिकैबाट यसरी गयो उल्कापिण्ड (भिडियोसहित)
अमेरिकाका ४ राज्यमा अर्को संकट, ‘एनडब्ल्युएस’ले दियो चेतावनी
जीवनको आधा बाटोमा अस्ताएका इरफान खान क्रिकेटका होनहार खेलाडी थिए
‘फलो’ गरेको केहि दिनमै ह्वाईट हाउसले गर्यो मोदीलाई ‘अनफलो’
कोरोना भाइरस : ट्रम्पको बयानले भड्कियो चीन, अमेरिकालाई दियो यस्तो जवाफ
चमेरोले नै कोरोना भाइरसबाट बचाउने वैज्ञानिकको दाबी
अमेरिकामा ६० लाख मानिसमाथि खतरा रहेको भन्दै वैज्ञानिकले दिए चेतावनी !
श्रीमतीले ‘बसेर मात्रै खान्छस्’ भनेपछि कुम्लोकुटुरो बोकेर निस्किए श्रीमान !
कोरोना संकटको बीच १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै उल्कापिण्ड
रिसर्च : कुन-कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?
उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर
कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)
लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो
कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी
कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम
कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी
६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !
कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर
कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि
उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम
कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु
कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल
लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया