काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २० जना स्थायी समिति सदस्यहरुले आगामी रणनीतिबारे छलफल गरेका छन् ।
बैठक अनिश्चित भएपछि नेकपाको मुख्यालय धुम्बाराहीमा बिहीबार भेला भएका उनीहरुले विधान विपरित बैठक नबोलाएर नेतृत्वले गम्भीर गल्ती गरेको निष्कर्ष निकालेका छन् ।
त्यस्तै उनीहरुबीच नेतृत्वले बैठक नबोलाए आफै बोलाउने विषयमा समेत छलफल भएको सहभागी एक सदस्यले बताए । नेकपाका ती स्थायी समिति सदस्यले केही पहिले अध्यक्षद्वयलाई बैठकको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
यसअघि प्रकाशित यी समाचार पढ्नुभयो ?
ओलीसँग विवाद पछि पहिलो पटक बोले प्रचण्ड
ओलीले बीचैमा छोडेर हिँडेपछि सचिवालय बैठकले के गर्यो निर्णय ? (भिडियोसहित)
सचिवालय बैठक चल्दाचल्दै जुरुक्क उठेर हिँडे ओली , भएको के थियो ?
नेपालमा कोरोना अपडेट: ९९ पुगे संक्रमित, जम्मा १४ हजार ९६ वटा पिसिआर परीक्षण (विवरणसहित)
बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि‘ (भिडियोसहित)
सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी
हृदयघातको हल्ला पछि बोले पूर्वयुवराज पारस : के हर्टअट्याक हुने मान्छे हो म ?
कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया