काठमाडौं । भारतीय अतिक्रमणका विरुद्ध प्रदर्शनका क्रममा माइतिघरबाट विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शनासहित आधा दर्जन युवाहरु पक्राउ परेका छन् ।
भारतले नेपाली भूमीमा सडक विस्तार गरेको विरोधमा मंगलवार दिउसो विवेकशील नेपाली पार्टी नेतृ दर्शनासहित केही युवाहरु माईतिघर मण्डला पुगेका थिए ।
तर उनीहरुले नाराबाजी गर्न नपाउँदै प्रहरीले सबैलाई पक्राउ गरेर महेन्द्र पुलिस क्लवमा राखिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया