कोरोनाको प्रकोप : यस्तो छ विश्वमा महामारीको ताजा अवस्था

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ८८ हजार ३४६ जनाको मृत्यु भईसकेको छ भने ४२ लाख ८९ हजार ८४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १५ लाख ४४ हजार ९१५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४६ हजार ८३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ८२ हजार १८ जनाको मृत्यु भईसकेको छ भने १३ लाख ८८ हजार २८३ जनालाई संक्रमण भएको छ ।

आज मात्रै २२३ जनाको मृत्यु भईसकेको छ भने २ हजार ४४९ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ २ लाख ६२ हजार ३२६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ५०१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा अहिलेसम्म २६ हजार ९२० जनाको मृत्यु भईसकेको छ भने २ लाख ६९ हजार ५२० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ८० हजार ४७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ५३४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । स्पेनमा आज मात्रै १७६ जनाको मृत्यु भएको छ भने आज नै १ हजार ३७७ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै कोरोना भाइरसको महामारीका कारण ग्रस्त बनेको बेलायतमा यो समाचार तयार पार्दासम्म ३२ हजार ६५ जनाको मृत्यु भईसकेको छ भने २ लाख २३ हजार ६० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ११६ जनाको मृत्यु भएको छ भने २ लाख ३२ हजार २४३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४३ हजार ५१२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यहाँ आज मात्रै १०७ जनाको मृत्यु भएको छ भने १० हजार ८९९ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३० हजार ७३९ जनाको मृत्यु भईसकेको छ भने २ लाख १९ हजार ८१४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ६हजार ५८७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९९९ जनाको सवास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म २६ हजार ६४३ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७७ हजार ४२३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५६ हजार ७२४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ७१२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ६६७ जनाको मृत्यु भएको छ भने १ लाख ७२ हजार ७२३ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ४७ हजार २०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ५७६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै १४७ जना नयाँ संक्रमित थपिएका छन् भने ६ जनाको आजै मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा आज मात्रै ७६ जनाको मृत्यु भईसकेको छ भने आजै ८७८ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ अहिलेसम्म महामारीका कारण ११ हजार ७०१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७० हजार २१ जनालाई संक्रमण भएको छ । त्यहाँ ६७ हजार ३८४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ८४१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३९ हजार ७७१ जनालाई संक्रमण भएको छ । त्यहाँ ९५ हजार ७८० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १२६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ७३३ जनाको मृत्यु भईसकेको छ भने १ लाख १० हजार ७६७ जनालाई संक्रमण भएको छ । त्यहाँ ८८ हजार ३५७ जना स्वाथ्योपचार पछि निको भएका छन् भने २ हजार ७१३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यहाँ आज मात्रै ४८ जनाको मृत्यु भएको छ भने १ हजार ४८१ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै चीनमा आज थप १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै चीनमा अहिलेसम्म ८२ हजार ९१९ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३३ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ७८ हजार १७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ३३१ जनाको मृत्यु भईसकेको छ भने ७२ हजार ५९३ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै १ हजार ८२५ जना नयाँ संक्रमित थपिएका छन् भने आजै ३७ जनाको मृत्यु भएको छ । त्यहाँ २३ हजार २०३ जना स्वास्थ्योपचार पछ निको भएका छन् ।

त्यस्तै क्यानडामा अहिलेसम्म महामारीबाट ४ हजार ९९३ जनाको मृत्यु भईसकेको छ भने ६९ हजार ९८१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३२ हजार ९९४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण १ हजार ९६१ जनाको मृत्यु भईसकेको छ भने ६८ हजार ८२२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २२ हजार ४०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७८५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ७६१ जनाको मृत्यु भईसकेको छ भने ५३ हजार ७७९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १३ हजार ७३२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै ५४ जनाको मृत्यु भईसकेको छ भने ३३० जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ५१० जनाको मृत्यु भईसकेको छ भने ४२ हजार ९८४ जनालाई संक्रमण भएको छ । त्यहाँ ४९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यहाँ आज मात्रै ५४ जनाको मृत्यु भएको छ भने १९६ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै मेक्सिकोमा आज मात्रै कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ५७३ जनाको मृत्यु भईसकेको छ भने ३६ हजार ३२७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै १ हजार ३०५ जना नयाँ संक्रमित थपिएका छन् त्यहाँ आज मात्रै १०८ जनाको मृत्यु भएको छ ।

त्यहाँ २३ हजार १०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्विट्जरल्याण्डमा कोरोना महामारीका कारण अहिलेसम्म १ हजार ८५७ जनाको मृत्यु भईसकेको छ भने ३० हजार ३८० जनालाई संक्रमण भएको छ । त्यहाँ १२ जनाको आज मृत्यु भएको छ भने ३६ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यहाँ २६ हजार ८०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इक्वेडरमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार १४५ जनाको मृत्यु भईसकेको छ भने २९ हजार ५०९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ हजार ४३३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १८१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पोर्चुगलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार १६३ जनाको मृत्यु भईसकेको छ भने २७ हजार ९१३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ हजार १३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ११३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्विडेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ३१३ जनाको मृत्यु भईसकेको छ भने २७ हजार २७२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ हजार ९७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३६० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै ५७ जनाको मृत्यु भएको छ भने ६०२ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै आयरल्याण्डमा अहिलेसम्म १ हजार ४६७ जनाको मृत्यु भएको छ भने २३ हजार १३५ जनालाई संक्रमण भएको छ । त्यहाँ १७ हजार ११० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वमा आज मात्रै यो समाचार तयार पार्दासम्म १ हजार २०९ जनाको मृत्यु भईसकेको छ भने ३६ हजार ७९४ जना नयाँ संक्रमित थपिएका छन् । यसैबीच नेपालमा पनि कोरोना भाइरसबाट संक्रमितको जम्मा संख्या १९१ पुगेको छ भने ३४ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

यसअघि प्रकाशित :

नेपालमा एकैदिन ७४ जनामा कोरोना भेटियो, फेरि थपिए १७ जना

बारामा अनिश्चितकालिन ‘कर्फ्यू’ जारी, सबै पास खारेज !

बढेको बढ्यै कोरोना संक्रमित, सबै सवारी पास रद्ध !

प्रधानमन्त्री रिसाएपछि नाका निरिक्षणका लागि गृहको टोली नागढुङ्गामा

गृहमन्त्रालयको ‘बोल्ड’ निर्णय : अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?