काठमाडौँ, १ फाल्गुन- भक्तपुरको सूर्यविनायक नगरपालिकामा बाघको आक्रमणमा परि एक बालकको मृत्यु भएको छ सूर्यविनायक नगरपालिका वडा नं ७ सुब्बापाखा तामाङ टोलका सुनिल तामाङको छोरा ६ बर्षका शिरीष तामाङको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ उनी भक्तपुरको प्रस्तावित राष्ट्रिय प्राणी उद्यानको क्षेत्रमा पर्ने बालकुमारी बनको बाटोबाट पसल गएर घर फकिएरको अवस्थामा बाघले आक्रमण गरेको अनुमान गरिएको छ मुलबाटो बाट माथी घना जङ्गलमा बाघले खाईरहेको अबस्थामा राती ११ बजे नेपाली सेना, नेपाल प्रहरी र स्थानिय बासीको टोलीले बालकको शव फेला पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया