सरकारले कृषि पकेट क्षेत्रको लागि छुट्यायो ३ अर्ब २२ करोड

काठमाडौं । सरकारले कृषि पकेट क्षेत्र बिस्तार गर्न ३ अर्ब २२ करोड छुट्याएको छ ।

यसपटक बेरोजगारी समस्या समाधानको लागि र खाद्यवस्तुमा आत्मनिर्धर बन्ने किसिमको प्रात्साहन पनि ल्याईएको छ ।

श्रम परिचालन, व्यवसायिक खेती गरी कृषि क्रान्तिको लागि अघि बढ्ने योजना । त्यस्तै उत्पादन प्रोत्साहन गर्ने गरी प्राविधीक, मल विउविजनको समयमा नै व्यवस्था गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?