सरकारले बाणिज्य बैंकका हरेक शाखाले सहुलियतपूर्ण कर्जा दिनैपर्ने व्यवस्था गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७ ७८ को बजेट प्रश्तुत गर्दै अब वाणिज्य बैंकका हरेक शाखले १० जनालाई सरकारले तोकेको सहुलितपूर्ण कर्जा दिनैपर्ने र विकास बैंकले प्रत्येक शाखाबाट ५ जनालाई यस्तो ऋण दिनुपर्ने व्यवस्था गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया