काठमाडौं । भारतको विहारस्थित गोपालगञ्जमा एक युवक आफ्नी विवाहीत प्रेमीकासँग भेट्नको जाँदा रामधुलाई हुने गरि पिटाई खाएका छन् ।
उनी भेट्न जाँदा उनको प्रेमीकाको परिवारले उनलाई कोठामै समातेर रामधुलाई गरेका हुन् ।
उनलाई कोठामा समातेपछि धकेल्दै सडकमा ल्याएर रामधुलाई गरिएको हो । जसका कारण उनी अहिले अस्पतालमा भर्ना भएका छन् ।
उनलाई हातखुट्टा बाँधेर केहि केलिमीटरसम्म घिसारिएको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया