काठमाडौं । अहिलेसम्म पुरुषको तुलनामा महिला नै धेरै उमेरमा धरै शारीरिक सम्बन्धको मज्जा लिन सक्ने कुरा बताईदै आईएको थियो । तर एक नयाँ सर्वेका अनुसार धेरै उमेरमा भन्दा महिलाहरुले सानै उमेरमा शरीरिक सम्बन्धको मज्जा धेरै लिन सक्ने पाइएको छ ।
अटलान्टाको एक सेकस टोय बनाउने कम्पनी लवहनीको यो सर्वेमा यस्तो कुरा पत्ता लागेको हो ।
कम्पनीका अनुसार महिला आफ्नो जीवनमा शारीरिक सम्बन्धको धेरै मज्जा २६ वर्षको उमेरमा लिने गर्छन् भने पुरुष ३२ वर्षको उमेरमा आफ्नो शरीरिक सम्बन्धको धेरै मज्जा लिन सक्छन् ।
यो सर्वेमा १ हजार मानिसहरु सहभागी गरिएको थियो । जसको उमेर १८ देखि ६५ थियो ।
उनीहरुलाई सोध्दा उनीहरुले आफ्नो सेक्सको धेरै मज्जा सानो उमेरमै लिएको बताएका थिए ।
अहिलेसम्म १८ देखि ३५ वर्षको उमेरमा शारीरिक सम्बन्धको धेरै मज्जा लिने गरेको बताईदै आइएको थियो । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया