कुन मानिसको सेक्स लाइफ धेरै राम्रो हुन्छ ? यसो भन्छ नयाँ स्टडी !

काठमाडौं । सैक्स लाइफलाई धेरै राम्रो बनाउनको लागि धेरै मानिसहरु आफ्नो डाइटमा केहि प्रकारका परिवर्तन गर्दछन् ।

किन लोगों की सेक्स लाइफ होती है ज्यादा बेहतर, नई स्टडी में आए नतीजे

केहिले त डाक्टरहरुको पनि चक्कर काट्छन् । तर एक नयाँ सर्वेमा एक अनौठो कुरा सम्ने आएको छ ।

किन लोगों की सेक्स लाइफ होती है ज्यादा बेहतर, नई स्टडी में आए नतीजे

ननभेज खानेको तुलनामा शाकाहारी मानिसहरुको सैक्स लाइफ धेरै राम्रो हुन्छ । यो सर्वे बेलायतको एक एक्स्ट्राम्यारिटल वेबसाइटले गरेको हो ।

किन लोगों की सेक्स लाइफ होती है ज्यादा बेहतर, नई स्टडी में आए नतीजे

यो सर्वेमा ५०० शाकाहारी र ५०० जना मांसाहारी मानिस थिए । सर्वेमा ५७ प्रतिशत शाकाहारी मानिस एक हप्तामा थोरैमा ३/४ पटक सेक्सको आनन्द लिन सक्ने कुरा पत्ता लागेको थियो ।

किन लोगों की सेक्स लाइफ होती है ज्यादा बेहतर, नई स्टडी में आए नतीजे

साथै ४९ प्रतिशत मांशाहारी मात्र हप्तामा एक वा दुई पटक सेक्सको आनन्द लिने गरेको पत्ता लागेको छ ।

किन लोगों की सेक्स लाइफ होती है ज्यादा बेहतर, नई स्टडी में आए नतीजे

सर्वेका अनुसार मांशाहारीको तुलनामा शाकाहारी मानिस धेरै डर्टी टक इन्जोए गर्दछन् ।

किन लोगों की सेक्स लाइफ होती है ज्यादा बेहतर, नई स्टडी में आए नतीजे

यो सर्वेमा ८४ प्रतिशत शाकाहारी मानिस आफ्नो सेक्स लाइफमा सन्तुष्ट देखिएका थिए भने ५९ प्रीतशत मांशाहारी मात्र आफ्नो सेक्स जीवनमा सन्तुष्ट देखिएका थिए ।

किन लोगों की सेक्स लाइफ होती है ज्यादा बेहतर, नई स्टडी में आए नतीजे

सर्वेमा यो पनि पत्ता लाग्यो कि, शाकाहारी मानिस आफ्नो यौन उत्तेजना बढाउन मेथिको पत्ता जस्ता कुराहरु धेरै खाने गरेको पाइएको थियो ।

यो बाहेक धेरै शब्जीहरु यौनेच्छा बढाउन प्राकृतिक रुपमा काम गर्दछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?