कोरोनाबाट बच्नको लागि शारीरिक सम्बन्धका बेला राख्नुपर्छ यी कुरामा ध्यान !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । यसबाट बच्न सोसल डिस्टेन्स र मास्कको अनिवार्य बताइएको छ ।

यसैबीच कपल्सको लागि भने विभिन्न प्रश्न उठिरहेका छन् । मानिसहरु आफ्नो पार्टनरसँग नजिक जानबाट पनि डराउन थालेका छन् । तर क्यानडाका टप डाक्टरले संक्रमणको यस बेलामा लभ मेकिङलाई लिएर केहि सुझाव दिएका छन् ।

डाक्टरले केहि सावधानी राख्दै यो माहोलमा पनि पार्टनरको नजिक हुन सकिने बताएका छन् ।

क्यानडाका मुख्य चिकित्सका अधिकारी डाक्टर ट्याम थेरेसाले रोयर्टससँग्को अन्तर्वार्तामा कोरोना कालमा पनि पार्टनरसँग् शारीरिक सम्बन्ध राख्दा अपनाउनु पर्ने तरिका बताएका छन् ।

किस करने से करें परहेज

उनले शारीरिक सम्बन्धको बेला फेस मास्क लगाउन अनिवार्य रहेको बताएका छन् । साथै किस गर्नबाट बच्न आवश्यक रहेको उनले बताएका छन् ।

सावधानी रखें

उनले कोरोना भाइरस सेक्सुअली ट्रान्समिटेड इन्फेक्शन नभएको बताएका छन् ।

पार्टनर पर भी ध्यान दें

त्यसैले उनले सीमन वा वैजाइन फ्लूइडबाट यो फैलिन सक्ने सम्भावना कम रहेको पनि बताएका छन् ।

पूरी सुरक्षा रखें

उनले नयाँ पार्टनरसँग कुनै पनि प्रकारको सेक्सुअल एक्टिभिटि र किस गर्नाले संक्रमणको जोखिम बढ्न सक्ने बताएका छन् ।

लक्षण दिखने पर बताएं

साथै उनले सेक्सुअल एक्टिभिटी पछि कसैलाई केहि लक्षण देखिएमा डाक्टरलाई बताउन उनले आग्रह गरेका छन् ।

सावधानी से चुनें पार्टनर

उनले स्वस्थ रहनको लागि सेक्सुअल हेल्थ पनि राम्रो हुन आवश्यक रहेको बताएका छन् । तर सावधानी भने अपनाउन आग्रह गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?