काठमाडौं । अस्ट्रेलिया र बोत्स्वानाका वैज्ञानिकहरूले गाईवस्तुलाई सिकारी वन्यजीवबाट जोगाउन विगत चार वर्षदेखि एउटा नयाँ उपाय प्रयोग गरिरहेका छन्।
घरपालुवा जनावरको पुट्ठामा टल्किने रङ्गले दुईवटा आँखाको चित्र बनाएर गरिएको अध्ययनमा उक्त उपाय वन्यजन्तु र बस्तुभाउ संरक्षणका लागि उपयोगी भएको निस्कर्ष निकालिएको छ।
श्रोत बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया