काठमाडौं । भारतको देहरादूनको क्लेमेन्टटाउन क्षेत्रमा एक विशाल काय अजिङ्गर बिजुलीको पोलमा झुण्डिएको देखेपछि सबेको सात्तो गएको छ ।
मानिसहरुले उक्त दृश्य देखेपछि उक्त सूचना तत्काल वन विभागलाई दिएका थिए ।
वन विभागले त्यहाँबाट निकालेर वनमा छोडेको छ ।
जानकारुीका अनुसार यो घटना आईतवारको हो ।
अचानक त्यहाँका मानिसले पोलमा विशाल अजिङ्गर देखेपछि त्रस्त बनेका थिए । अजिङ्गर १० फिट लामो थियो ।
एक घण्टाको प्रयासपछि बल्ल वन विभाग अजिङ्गर निकाल्न सफल भएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया