काठमाडौं । भारतको मेरठमा एक हृदयस्पर्शी घटना भएको छ ।
त्यहाँकी एक महिलाले ५ वर्षका छोराको हत्या गरेर शवलाई आफ्नो डबल बेड मुनि लुकार त्यो माथि बसेकी छन् ।
त्यसपछि उनी देवरसँग मस्ती गरिरहेको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । बच्चाले देवरसँग आपत्तिजनक अवस्थामा भेटाएपछि उनको हत्या सौतेनी आमाले गरेको बताइएको छ ।
यो घटना भारतको मेरठस्थित थाना सरधना क्षेत्रको कपसाड गाउँको हो । त्यहाँकी सौतेनी आमाले एक ५ वर्षीय छोरालाई हत्या गरेर उनी देवरसँग मस्ती गर्दै बसेको बताइएको छ ।
बिहीवार अचानक छोरो गायब भएपछि खोज्ने क्रममा त्यस्तो अवस्थामा भेटिएको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया