काठमाडौं । तान्जिनियाको गोल कोप्स सेरेन्गेटी नेशनल पार्कमा जनावरको फोटो लिन गएका स्यालानियोको श्वास नै रोकियो जब, चितुवा जीप भित्र अचानक छिर्यो ।
यो पुरा घटना फोन सेल्फी क्यामेरामा रेकर्ड भएको थियो । यो घटना देखेर सबै अचम्मित बने । तर भित्र पसेको १० सेकेण्डमै चितुवा त्यहाँबाट भाग्यो ।
यसको तस्वीर अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया