काठमाडौं । अमेरिकाका केविन किनार्ड नामका एक व्यक्ति पार्कमा घुम्नका लागि गएका थिए । जसमा उनले एक चम्किरहेको काँचको टुक्रा देखे ।
उनले शुरुमा त त्यसलाई बेवास्ता गरे । तर पछि राम्रोसँग नियालेपछि उक्त टुक्रा बहुमूल्य हिरा भएको पत्ता लाग्यो । पछि टिपेर जाँच गर्दा ९.०७ क्यारेटको हिरा भएको पत्ता लाग्यो ।
यो ४८ वर्षको इतिहासमा दोश्रो सबैभन्दा ठूलो हिरा भएको पत्ता लागेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया