काठमाडौं । सारी आज भोली कमै युवतीहरुले लगाउँछन् । कुनै विवाह, व्रतबन्ध जस्ता कार्यक्रममा मात्र सारी लगाएको देख्न सकिन्छ ।
अहिले सारी लगाएको एक भिडियो सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।
भाइरल बनेको भिडियोमा एक युवती सारी लगाएर बिन्दास डान्स गरिरहेको देख्न सकिन्छ । यो भिडियोलाई धेरैले प्रशंसा गरिरहेका छन् ।
उनको नाम रहेको छ एश्ना कुट्टी । उनले यो भिडियो २४ सेप्टेम्बरमा सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेकी थिइन् ।
अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।
एजेन्सीको सहयोगमा
When Saree meets Sports shoes meets Genda phool they gotta have some crazy fun. A perfect video to welcome #Friyay pic.twitter.com/E6wjKUJzdO
— rachna kanwar (@Rachnakanwar) September 24, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया