काठमाडौं । साउदी अरबमा १ लाख २० हजार वर्ष पुरानो पाइलाको निशान फेला परेको छ ।
उक्त भौगोलिक क्षेत्रमा मानिसको उपस्थिती रहेको यसबाट प्रमाण पाइएको बताइएको छ ।
अहिले पनि खोजी कार्य भईरहेको छ । उक्त पाइलाको निशान फेला परेपछि मानिसहरु उक्त पाइला मानिसको हा वा कुनै जनावरको हो भन्ने बारेमा पुष्टि भने भईसकेको छैन ।
सर्वेक्षणका क्रममा यो निशान फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । त्यहाँ भेटिएको भनिएको मानिसको पैतालको निशान भने आश्चर्यजनक रहेको बताइएको छ ।
यो प्रमाण भेटिएमा मानिस सबैभ्न्दा पहिला हरब प्रायद्वीपमा रहेको कुरा प्रमाण पत्ता लाग्नेछ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया