काठमाडौं । अधिकांश मानिसहरु हरेक दिन बिहान आफूलाई मन पर्ने भगवानको पूजा गर्दछन् । तर हामीले कहिल्यै नागले पनि पूजा गरेको देखेका वा सुनेका छैनौँ होला ।
आज हामी तपाईलाई यसको बारमो बताउँदै छौँ । भारतको उत्तर प्रदेशस्थित आगरा जिल्लामा एउटा अनौठो शिवको मन्दिर रहेको छ ।
जहाँ हरेक दिन बिहान नागले स्वयं नै महादेवको पूजा गरेको देख्न सकिन्छ । बितेको १५ वर्ष यता त्यहाँ नाग देवताले पूजा गर्दै आईरहेका छन् ।
भक्तजनहरु भने मन्दिरको टाढैबाट हेर्ने गर्छन् । त्यहाँ हरेक दिन नाग १० बजे बिहान आएर ३ बजे फर्किने गरेको स्थानीयले बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया