नासाले कैद गर्यो ब्लास्ट भईरहेको तारा, हेर्नुहोस् आश्चर्यजनक भिडियो !

काठमाडौं । अमेकिरी अन्तरिक्ष एजेन्सी नासाले समय समयमामा नयाँ खोज गरिरहेको हुन्छ । नासा यसको जानकारी शेयर पनि गरिरहेकै हुन्छ ।

हालै मात्र पनि नासाले एक नयाँ भिडियो शेयर गरेको छ । यो भिडियो एक बिस्फोटन गर्ने ताराको आश्चर्यजनक टाइम लेप्स भिडियो हो ।

यो भिडियो हबल टेलिस्कोपको सहयोगमा खिचिएको हो । यसमा तपाईले एक्सप्लोन्डिङ स्टार देख्न सक्नुहुन्छ ।

३० सेकेण्डको यो क्लिपमा ७० मिलियन प्रकाश वर्ष दूरीस्थित आकाशगंगामा एक लुप्त सुपरनोवा देखिएको छ ।

अन्तरिक्षमा हुने एक ताराको सबैभन्दा ठूलो बिस्फोटलाई सुपरनोवा भनिन्छ । तस्वीरमा ब्लास्ट भईरहेको तारलाई देखाईएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?