काठमाडौं । अधिकांश बच्चाहरु स सानो माउसुली, छेपारो जस्ता जीवबाट पनि डराउँछन् ।
उनीहरुको नजिक आए भने पनि बच्चाहरु त्रसित बन्छन् । आज हामी तपाईलाई एक ८ वर्षकी बालिका, जो अजिङ्गरसँग खेल्छिन् ।
यो जनावर उनको घरमा पालिएको छ, तर डर बिना उनी ११ फुट लामो अजिङ्गरसँग खेल्छिन् । अहिले उनले अजिङ्गरसँग खेलिरहेको तस्वीर सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।
एक रिपोर्टका अनुसार इनबर नाम गरेकी ति बालिका आफ्ना आमा बुवाको साथमा इजरायलमा एनीमल स्यान्क्यूरीमा बस्छिन् ।
उनले सर्पसँग खेल्दा एकदमै रमाइलो महशुस गर्ने गरेको बताउँदै आएकी छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया