काठमाडौं । सोसल मिडियामा अहिले एउटा तस्वीर अत्याधिक भाइरल बनिरहेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो रुख सुन कलरको भएकोले यसलाई सुनको भन्ने गरिएको हो । यो रुख १४ सय वर्ष पुरानो रहेको छ ।
यसको विशेषता भनेको सुनका जस्ता पात रहेका छन् । यसको पात देख्दा हामी सबैलाई सुन जस्तै लाग्छ ।
यो रुख चीनमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
सोसल मिडियामा अहिले प्रयोगकर्ताहरुले यसको फोटोमा विभिन्न प्रतिक्रियाहरु दिईरहेका छन् ।
एजेन्सीको सहयोगमा
Incredible explosion of gold from a 1400 year old Ginkgo tree
Photography by Han Fei pic.twitter.com/ubwAttP1RY
— Khai (@ThamKhaiMeng) October 10, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया