काठमाडौं । भारतको छत्तीसगढको म्यानपाटमा अनौठो घटना हुने गर्दछ । त्यहाँ दौडिँदा पृथ्वी हल्लिन्छ भने त्यहाँ पानी पनि उल्टो दिशामा बहन्छ ।
त्यहाँका स्थानीयहरु भने कुनै समय त्यहाँ जलश्रोत रहेको हुनसक्ने बताउँछन् ।
वैज्ञानिकहरु भने त्यहाँको जमीन भित्र आन्तरिक दबाव तथा खाली स्थानमा पानी भएको हुनसक्ने बताउँछन् ।
पर्यटकहरु त्यहाँ आनन्द लिनको लागि धेरै आउने गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया