९ महिनाकी गर्भवती माकेना ६ मिनेटमा १.६ किमी दौडिइन् !

काठमाडौं । नौ महिनाकी एक गर्भवती अमेरिकी महिला ५ मिनेट २५ सेकेण्डमा १.६ किलोमिटर दौडिएकी छन् ।

उनले भनिन्, ‘मलाई प्रोत्साहित गर्नको लागि पतिले यदि मलाई नौ महिनाको गर्भावस्थामा ८ मिनेटमा एक मील दौडिएमा १ सय डलर दिने भन्नु भएको थियो, मैले अहिले त्इहि भएर दौडिएँ ।’

नौ महीने की प्रेग्नेंसी में दौड़ लगाती हुई मिलर।
उनको भिडियो उनका पति माइकले बनाएका हुन् । यो टिकटकमा अत्याधिक भाइरल बनिरहेको छ । किलर अहिले उनका श्रीमानसँग अस्ट्रेलियामा शिफ्ट भएकी छन् ।

अपने पति माइक के साथ मिलर।

उनको दौडले बच्चालाई कुनै असर नगरेको डाक्टरले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?