विश्वको त्यो देश, जहाँ अर्को धर्मका मानिससँग विवाह गर्न पाईदैन !

काठमाडौं । विश्वमा एउटा त्यस्तो पनि देश छ, जहाँ आफ्नै धर्ममा मात्र विवाह गर्न मिल्छ ।

अफगानिस्तानमा भने सुन्नी मुस्लिमहरुले आफ्नै धर्मका मानिससँग मात्र विवाह गर्न पाउने नियम रहेको छ । त्यहाँ युवतीको विवाह कुनै अन्य धर्मका मानिसहरुसँग हुँदैन ।

अल्जीरियामा पनि यस्तै कानून छ । यो देशमा १९८४ देखि यो नियम लागू भएको हो ।

त्यहाँ २२२ धाराका अनुसार त्यहाँका महिलाले अन्य धर्मका पुरुषसँग वा पुरुषले अन्य धर्मका महिलासँग विवाह गर्न पाउँदैनन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?