काठमाडौं । रुसको र्आकटिक क्षेत्रमा मिसाइल धमाका पछि ठूला खाल्डो बेनेका छन् । यो देखेर मानिसहरु हैरान भएका छन् ।
वैज्ञानिक पनि यी खाल्डाहरु देखेर अचम्मित भएका छन् ।
किनभने यो सामान्य खाल्डो होइनन् ।
यो हेरेर यस्तो लाग्छ कि, यसको सिधा सम्पर्क पाताल लोकसम्म छ । किनभने यो १६५ फिट गहिरो छ ।
यिनीहरुको ब्यास पनि केहि फिट ठूलो रहेको छ ।
बिस्फोटबाट बनेका यी खाल्डोहरुलाई लिएर विभिन्न कहानी बनिरहेका छन् ।
गएको वर्ष पनि साइबेरिया रुसको आर्कटिक क्षेत्रमा १७ यस्तै खाल्डो देखिएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया