काठमाडौं । संसारमा धेरै रहस्यले भरिएका स्थानहरु रहेका छन् । जहाँका रोचक कुराहरु सुनेर हामी अचम्मित हुन्छौँ ।
आज हामी तपाईलाई त्यस्तै एउटा रहस्यले भरिएको मन्दिरको बारेमा जानकारी दिनेछौँ । यो अनौठो मन्दिरमा रगत चढाएपछि मात्रै प्रवेश मिल्छ ।
यो मन्दिर भारतको दक्षिण कर्नाटकको बेंगलुरुमा स्थित छ । त्यहाँ कोहि भगवानको नभएर कौरव र पाण्डवको मात्रै पूजा हुन्छ ।
त्यहाँको मन्दिरमा धेरै पर्यटकहरु र भक्तहरु जाने गर्दछन् । यो मन्दिरको नाम द्रौपदी रहेको छ । यो मन्दिरको निर्माण ८ सय वर्ष पहिला भएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया