काठमाडौं । तपाईले हरेक दिन जसो नै सामाजिक सञ्जालमा अनौठा समाचार पढिराख्नु भएको होला ।
आज हामी तपाईलाई एउटा त्यस्तै अनौठो समाचारको बारेमा जानकारी दिनेछौँ ।
भारतको तमिल्नाडुमा एक महिलाले साँढेसँग विवाह गर्ने फैसला लिएकी छन् । ४८ वर्षीया सेल्वरानी नाम गरेकी ति महिलाले यस्तो अनौठो फैसला लिएकी हुन् ।
उनी साँढेलाई धेरै मन पराउँथिन् । त्यसैले उनले घरमा नै एक साँढे पालेकी थिइन् । त्यहि साँढेसँग उनले विवाह गरेकी हुन् ।
साँढेको नाम रामू राखिएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया