काठमाडौं । अफगानिस्तानको सीमा नजिकै पर्ने पाकिस्तानका सटी कलाशा जनजाती अल्पसंख्यकमा गनिन्छन् ।
त्यहाँको सदस्यको संख्या लगभग पौने चार हजार रहेको छ । तर त्यहाँको परम्परा भने अनौठो किसिमको छ ।
त्यहाँ महिलाले अन्य कोहि पुरुषलाई मन परेमा विवाह गर्न सक्छन् । यो समूदाय पख्तुनख्वा प्रान्तमा चित्राल घाटीको बाम्बुराते, बिरिर र रामबुर क्षेत्रमा पर्छ ।
यो समुदाय हिन्दू कुश पहाडले घेरिएको छ । यहि पर्वतले घेरिएका कारण उनीहरुको संस्कृति सुरक्षित रहेको बताइएको छ । उनीहरुलाई सिकन्दर महानको वंशज मानिन्छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया