काठमाडौं । चीनले यस्तो एउटा हाइपरसोनिका जेट इन्जिन बनाएको दाबी गरेको जो ध्वनीको रफ्तार भन्दा १६ गुणा तीव्र गतिमा उड्न सक्छ ।
यो दाबीका अनुसार जेट इन्जिन कुनै पनि विमानमा फिट गरेमा यो विश्वको कुनै पनि कुनामा २ घण्टा भित्र पुग्न सक्छ । ध्वनीको रफ्तार १२३४.८ केएमएच घण्टा हुन्छ ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनले नयाँ जेट इन्जिको नाम ‘Sodramjet’ दिएको छ । बेइजिङको एक सुरुङमा यसको परीक्षण गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया