काठमाडौं । कपिलवस्तुमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा कैलाली टिकापुर नगरपालिका-४ घर भएका ३२ वर्षीय बृजु भरलाई बिहीवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
ती किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया